मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिहान सबेरै उठ्ने र राति चाँडै सुत्नु स्वास्थ्यका लागि कति फाइदा ? जानाै

barnanmedia.com · Sun Jul 21 22:17:39 UTC 2024

हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सबेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ ।

समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्न निकै गाह्रो पर्ने गर्दछ । कतिपय मान्छे राति अबेरसम्म पढ्नेदेखि मोबाइल, ल्यापटप हेरेर बिहान अबेरसम्म सुत्ने गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)