कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’
khabarhub.com · Mon Jul 06 06:15:24 GMT 2026

मान्म – विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)