झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
khabarhub.com · Mon Jul 06 06:12:23 GMT 2026

दाङ – स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्त्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)