'कमेडी दरबार' टिमले बनायो फिल्म, यस्तो छ 'ककाकिकी'को फर्स्टलुक (भिडिओ)
setopati.com · Mon Jul 06 06:14:00 GMT 2026

टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' टिमले निर्माण गरेको फिल्म ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ।
निर्माण पक्षले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच फर्स्टलुक भिडिओ सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)