अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति समयानुकूल बनाउन सुझाव
annapurnapost.com · Mon Jul 06 06:09:11 GMT 2026

काठमाडौं : आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पूर्वगभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेटनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)