पूर्वीय दर्शनको महत्व आत्मसात गराउन योग दर्शनको महत्व’
barnanmedia.com · Thu Jun 12 16:36:42 GMT 2025

काठमाडौँ, २९ जेठः
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नियमित योगमा सबै जनमानसलाई अभ्यस्त गराउन योग सम्बद्ध सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)