विमान खसेपछि कम्तीमा पाँच जना एमबीबीएस विद्यार्थीको निधन, चरा ठोक्किएको आशंका
janaaastha.com

भारतको अहमदावादमा आज भएको विमान दुर्घटनाका कारण कम्तीमा पाँच जना एमबीबीएस अध्ययनरत विद्यार्थीको ज्यान गएको छ । बेलायतको राजधानी लण्डनस्थित ग्याटविकतर्फ उडेको एअर इण्डियाको एआई १७१ उडानको बोइङ ड्रिमलाइनर विमान उडेको दुई मीनेटमा खसेको थियो । दुर्घटनास्थलबाट एक जना यात्रुको जिवितै उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)