दुर्घटना हुनुअघि विमानभित्रको त्यो अन्तिम सेल्फी…
khabarhub.com · Thu Jun 12 17:13:53 GMT 2025

काठमाडाैं – प्रतीक जोशी विगत छ वर्षदेखि लन्डनमा बस्दै आएका थिए। सफ्टवेयर व्यवसायी उनी, भारतमै रहेका पत्नी र तीन साना छोराछोरीका लागि विदेशमा उज्वल भविष्य निर्माण गर्ने सपना धेरै समयदेखि देखिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)