कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खननमा रोक
nepalpress.com · Thu Jun 12 17:18:53 GMT 2025

कास्की। कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन तीन महिनाका लागि बन्द हुने भएको छ ।
जिल्ला अनुगमन समितिको आजको बैठकले यही असार १ देखि आगामी भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख लीलाधर अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)