मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निर्वाह भत्ता दिनुपरे पीजी नपढाउने निजी मेडिकल कलेजको अडान

ekantipur.com · Mon Sep 09 23:26:24 UTC 2024

काठमाडौँ — सरकारले तोकेबराबर विद्यार्थीलाई निर्वाह भत्ता दिन बाध्य पारिए चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पीजी) अध्यापन नगराउने अडान निजी मेडिकल कलेजहरूले लिएका छन् । अध्ययनरत चिकित्सकलाई निर्वाह भत्ताको विषयमा असन्तुष्टि जनाउँदै निजी मेडिकल कलेज सञ्चालकहरूले शैक्षिक कार्यक्रम नै सञ्चालन नगर्ने चेतावनी दिएका हुन् ।

स्नातकोत्तर अध्ययनरत चिकित्सकहरूलाई मेडिकल कलेजहरूले मासिक १९ देखि २४ हजार रुपैयाँसम्म निर्वाह भत्ता दिएर अध्यापन गराउँदै आएका छन् । तर सरकारले ८ औं तहको चिकित्सक वा सोसमान निर्वाह भत्ता दिनुपर्ने व्यवस्था गरेको छ । ८ औं तहको पारिश्रमिक ४८ हजार ७ सय ३७ रुपैयाँ तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)