गण्डकीमा दोहोरी साँझ जाने ग्राहकले सरकारलाई २५ रुपैयाँ कर बुझाउनुपर्ने
baahrakhari.com · Sun Jun 18 16:46:00 GMT 2023
पोखरा । मनोरञ्जनको क्षेत्रको रूपमा चिनिएको दोहोरी साँझ जाने ग्राहकबाट गण्डकी सरकारले २५ रुपैयाँ कर लिने भएको छ । यो कर आगामी आर्थिक वर्ष २०८०/०८१ अर्थात् साउन १ गतेबाट लागु हुने छ ।
रात्रीकालीन मनोरञ्जनको क्षेत्र दोहोरी साँझ जाने ग्राहकबाट प्रदेश सरकारले पहिलोपटक कर उठाउन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)