इन्दिरा आईभीएफ नेपाललाई क्यूएआईको मान्यता
ekantipur.com · Mon Sep 09 23:49:43 UTC 2024
काठमाडौँ — इन्दिरा आईभीएफ नेपालले क्वालिटी एन्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई) को मान्यता प्राप्त गरेको छ ।
आफ्नो असिस्टेड रिप्रडक्टिभ टेक्नोलोजी (एआरटी) सेवाका लागि क्यूएआईबाट प्रतिष्ठित मान्यता प्राप्त गरेको इन्दिरा आईभीएफले जनाएको छ । उक्त उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल रहेको इन्दिरा आईभीएफको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)