मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा छुट

ekantipur.com · Mon Sep 09 23:51:08 UTC 2024

काठमाडौँ — मुक्तिनाथ विकास बैंक र धादिङको गल्छीस्थित त्रिशूली बिच रिसोर्टबीच छुट सम्झौता भएको छ ।

सोमबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्ट बसाइ र खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुटका लागि ग्राहकले बैंकको डेबिट तथा प्रिभलेज कार्ड वा मोबाइल र बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)