मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी हुँदै छ एमालेको १०औं महाधिवेशन

nayapatrikadaily.com · Fri Nov 26 00:07:00 GMT 2021

नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन, सौराहाको सेभेन स्टार होटेलमा बन्दसत्र, पाँच हजार स्वयंसेवक परिचालन, १३ ठाउँमा पार्किङको व्यवस्था

एमालेको १०औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट र्‍यालीसहित नारायणी किनारमा बनाइएको कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायत स्थानबाट निस्किएका र्‍यालीहरू एकसाथ कार्यक्रमस्थलमा प्रवेश गर्ने तयारी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)