मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातसम्म पनि आएन दुर्गा प्रसाईंको थुनछेक आदेश, अदालतबाहिर समर्थकको लामो पर्खाइ

nepalpress.com · Thu Jun 12 18:31:47 GMT 2025

काठमाडौं । तीनकुने घटनामा आरोपित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा थुनछेक आदेश आउन अस्वभाविक ढिलाइ भएको छ । दिउँसै सुनवाइ सकिए पनि मध्यरातसम्म आदेश आएको छैन ।

प्रसाईंका समर्थक र राजावादीहरू बेलुकीदेखि नै जिल्ला अदालत काठमाडौंबाहिर आदेशको पर्खाइमा बसिरहेका छन्। अधैर्य भएर समर्थकहरूले केहीबेर नारावाजी पनि गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)