मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षमा जेल चलान गर्न अदालतको आदेश, बाँकी सबै धरौटीमा रिहा

nepalpress.com · Thu Jun 12 18:43:53 GMT 2025

काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजाबादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार साँझ यस्तो आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)