अखिलको अध्यक्षमा कडरिया विजयी
nepalpress.com · Thu Jun 12 18:51:59 GMT 2025

अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन मार्फत अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । ७३२ मत सहित उनी विजयी हुँदा प्रकाश पौडेलले ७२५ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)