मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनेरास्ववियु अपडेटः खुल्ला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी

ratopati.com · Thu Jun 12 19:08:00 GMT 2025

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय खुल्ला उपाध्यक्षमा विकास श्रेष्ठ र महिला तर्फ अञ्जना शिवाकोटी निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा दीपक धामी र उप महासचिवमा कमल जोशी निर्वाचित भएका छन् । केन्द्रीय सचिवमा आकश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सीमम बाबु खान विजयी भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)