मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुने घटनाका आरोपी कसलाई कति धरौटी (सूचिसहित)

nepalpress.com · Thu Jun 12 19:22:35 GMT 2025

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

ती बाहेकका सबैलाई धरौटीमा रिहा गर्न अदालतको आदेश छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले १० हजारदेखि १ लाखसम्मको धरौटी तोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)