खुट्टा भाँच्ने मन्त्रीको शृंखलाबद्ध चेतावनी– ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरमाथि कारबाही गर्छौं’
bishowkhabar.com · Mon Jul 06 06:30:21 GMT 2026

काठमाडौं– पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काम नगर्ने प्रदेशमन्त्रीलाई ‘थुन्ने’ र गैरजिम्मेवार मेयरमाथि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
तनहुँको शुक्लागण्डकीमा आइतबार आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिले नागरिकको सेवा गर्नुपर्ने भन्दै, काम नगर्ने वा जनतालाई दुःख दिने पदाधिकारीबारे जानकारी दिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)