मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा

ratopati.com · Sun Jun 14 20:50:03 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको सुरुवाती ४५ मिनेटको समाप्तिसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा स्थितिमा रहेको छ ।

मैदानमा दुवै टोलीले आक्रामक अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । पहिलो हाफमा दुवै पक्षबाट रक्षात्मक र रणनीतिक खेल प्रदर्शन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)