मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ सय ५५ पन्नाको आदेश : को-को थुनामा ? कसलाई कति धरौटी ?

onlinekhabar.com · Thu Jun 12 19:43:42 GMT 2025

२९ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटी मा रिहा गर्ने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)