संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
ratopati.com · Mon Jul 06 06:37:05 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीमा भएका नागरिकले विपद्को बेला राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसद्मा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले कर्णाली नदीमा नागरिकहरू डुबेर जीवनको भिख मागिरहँदा सरकार र जनप्रतिनिधिहरू सत्ताको भागबन्डा र मन्त्रीको सवारीमा व्यस्त भएको भन्दै आलोचना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)