आलोचकमाथि रोनाल्डोको प्रहार- तिमीहरू २३ वर्षदेखि मलाई सिध्याउन खोज्दैछौ, तर कुनै फाइदा छैन
nepalpress.com · Mon Jul 06 06:40:12 GMT 2026
काठमाडौं । पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आलोचकहरूमाथि खनिएका छन् । स्पेनविरुद्धको राउन्ड अफ १६ को म्याचअघि पत्रकार सम्मेलनमा उनी कडा रूपमा प्रस्तुत भए ।
पत्रकारको मुख्य चासो रोनाल्डोको खेलभन्दा पनि सन्न्यासप्रति थियो । रोनाल्डोलाई पनि थाहा थियो, यो प्रश्न आउने छ । पत्रकार सम्मेलनमा सन्न्यासको विषयले निकै प्राथमिकता पायो, तर रोनाल्डोले यो निर्णय आफ्नै सर्तमा हुने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)