सरकारको एक सय दिनमा जनतामा आशाको दियोभन्दा निराशाको आगो बढी बलेको देखियो : थपलिया
nepalviews.com · Mon Jul 06 06:42:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लगाएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमासम्बन्धी अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेको उल्लेख गर्दै त्यसको असर ठोरी नाकामा पनि देखापरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)