गोला–बारुद बनाउन भारतले इजरायली सेनाका लागि पठाउँदै गरेको स्टिल इटालीमा रोकियो
baahrakhari.com · Fri May 22 01:28:00 GMT 2026

काठमाडौं । इटालीका अधिकारीहरूले भारतबाट इजरायल पठाएको ‘सैन्य–ग्रेड स्टिल’का तीनवटा ठूला जहाज आफ्ना बन्दरगाहहरूमा रोकेका छन् ।
मानवाधिकारकर्मी तथा प्रदर्शनकारीहरूको हस्तक्षेपपछि इटालीले यो कदम चालेको बताइएको छ । अधिकारकर्मी समूहहरूले उक्त स्टिल इजरायली सेनाका लागि हतियार तथा गोला–बारुद निर्माणमा प्रयोग हुने खुलासा गरेपछि कारबाही गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)