मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न अदालतको आदेश

barnanmedia.com · Thu Jun 12 22:01:11 GMT 2025

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था मिलाउन समेत आदेश गरेको छ। तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले यस्तो आदेश गरेका हुन् ।

यसअघि क्यान्सरबाट पीडित प्रसाईँलाई थुनामा पठाउने आदेशसँगै उपचारको लागि अस्पताल लैजान आदेश भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)