भारतमा २४ घण्टामा यो वर्षकै धेरै संक्रमण, एकैदिन ५३ हजारभन्दा बढी संक्रमित
khabarhub.com · Thu Mar 25 00:10:59 GMT 2021
काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार १३ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)