‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून
khabarhub.com · Mon Apr 03 01:09:45 GMT 2023
दोधारा चाँदनी – कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)