मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुनेमा घटना: ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश (सूची सहित)

barnanmedia.com · Thu Jun 12 22:07:57 GMT 2025

तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्ष र अन्यलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)