मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

nepalnews.com · Fri May 22 01:32:19 GMT 2026

सिरहा। सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)