लुम्बिनी प्रदेशका चार वटा मन्त्रालयको बजेटमाथि समूहगत छलफल
setopati.com · Mon Jul 06 06:49:01 GMT 2026

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत तेह्रौँ बैठक सोमबार बिहान सम्पन्न भएको छ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तर्गत चार मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहगत छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)