बालेन सरकारको सय दिनका कमजोरी औंल्याउँदै नेकपा सांसदले के भनिन् ?
nepalpress.com · Mon Jul 06 06:50:57 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारको १०० दिनमा जनताले अनुभूत गर्ने खालको कुनै परिवर्तन नभएको जनाएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाकी सांसद बलावती शर्माले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘भूमिहीन सुकुम्वासीलाई उठिबास लगाउनु, जनताको रगत र पसिनासँग साटेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानमाथि प्रहार गरिरहनु, प्रधानमन्त्रीले राष्ट्रियतामाथि विवादास्पद अभिव्यक्ति दिइरहनु, प्रदेश खारेज र स्थानीय निकाय गैरदलीय बनाउने भन्ने अभिव्यक्तिले कानुनी शासन र संविधानको मूल मर्ममाथि नै प्रहार भएका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)