मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवघाटधाममा बोलबम मेलाको तयारी पूरा

barnanmedia.com · Sun Jul 21 22:59:36 UTC 2024

तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा भोलिदेखि सुरु हुने बोलबम मेलाको तयारी पूरा भएको छ । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेलालाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

साउनको प्रत्येक सोमबार देवघाटधाममा बोलबम मेला भर्न हजारौ भक्तजनको भीड रहने गर्दछ । मेलालाई व्यवस्थित बनाउन समितिले आवश्यक तयारी थालेको कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)