आकासमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए- ज्ञानेन्द्र शाही
setopati.com · Mon Jul 06 06:54:06 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीमा हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन्।
असार १८ गते दैलेखस्थित कर्णाली नदीमा गाडी खसेको भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)