नेप्सेका सिईओ चुडामणि चापागाईंले दिए राजीनामा
arthasansar.com

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा चुडामणि चापागाईंले राजीनामा दिएका छन्। उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् ।
व्यक्तिगतकारणले राजीनामा दिएको उनले अर्थसंसारलाई जानकारी दिएका छन् । उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)
स्वर्णिम वाग्ले