मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘समयानुकूल संविधान संशोधन आवश्यक छ’

barnanmedia.com · Sun Jul 21 23:04:40 UTC 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने नै हो भने धर्मनिरपेक्षा र सङ्घीयताबारे पुनःविचार गर्नुपर्ने जिकिर गुर्नभएको छ ।

राप्रपा नेपाल निकट मानवअधिकार तथा कानुन विभागद्वारा आज यहाँ आयोजित ‘नेपालको संविधान २०७२ ः ९ वर्षको अनुभव’ विषयक विचार गोष्ठीमा उहाँले देशलाई भ्रष्टाचारमुक्त गर्ने गरी शासकीय स्वरूप बदल्नुपर्ने धारणा राख्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)