बंगलादेशको आरक्षण कोटा खारेज
rajdhanidaily.com · Sun Jul 21 23:10:56 UTC 2024

काठमाडौं । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरिदिएको छ । केही दिनदेखि सरकारी जागिरको कोटालाई लिएर बंगलादेशमा विद्यार्थीहरूले गरेको प्रदर्शनले उग्र रूप लिएको थियो । सर्वोच्चको सो आदेशले त्यहाँ चर्किएको आन्दोलन मत्थर हुने अपेक्षा लिइएको छ ।
मत्थर होला त आन्दोलन ?
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)