मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदकाे समर्थन - काे पक्षमा, काे विपक्षमा ?

Ujyaaloonline.com · Sun Jul 21 23:11:49 UTC 2024

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदकाे समर्थन प्राप्त गर्नुभएकाे छ ।

आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीकाे पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीकाे विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नाे मत जाहेर गरे । आजकाे बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)