मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्ल्याण्ड पहिलो हाफमा एक गोलले अगाडि, युरो कपको फाइनलको इतिहासमा सबैभन्दा छिट्टो गोल

pahilopost.com · Sun Jul 11 19:54:04 GMT 2021

यूईएफए युरो कप अन्तर्गत आज जारी फाइनल खेलमा पहिलो हाफ सकिँदा इङ्ग्ल्याण्डले एक गोलको अग्रता बनाएको छ। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै इङ्ग्ल्याण्डलाई खेलमा अग्रता दिलाएका हुन्।

१ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने फुटबल इतिहासमा पाँचौ छिटो भएको गोल हो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)