संसद्मा गाडी दुर्घटनाको सत्यतथ्य खोज्न माग, चलचित्र विधेयकमा १२२ संशोधन र सरकारको सय दिनमाथि आलोचना
himalpress.com · Mon Jul 06 06:58:43 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकमा कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनाको सत्यतथ्य छानबिन, चलचित्र विधेयकमाथिका संशोधन प्रस्ताव तथा सरकारको सय दिनको कार्यसम्पादनबारे सांसदहरूले धारणा राखेका छन्।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ स्थित साङ्गेतडामा १८ असारमा यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेर भएको दुर्घटनाको विषय संसद्मा उठेको छ। सांसदहरूले दुर्घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, उद्धार कार्यमा भएको ढिलाइबारे छानबिन गर्न तथा जिम्मेवारी निर्धारण गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)