दुर्घटनामा परी नागरिक ज्यानको भीख माग्दै मरे, त्यहीँबाट मन्त्री उड्दै थिए हेलिकप्टरमा : ज्ञानेन्द्र शाही
kathmandupati.com · Mon Jul 06 07:04:02 GMT 2026

काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीका जनता सवारी दुर्घटनामा परेर नदीमा बगिरहँदा राज्यले उद्धारमा चासो नदिएको छर, त्यही समयमा नदी माथिबाट मन्त्रीको हेलिकोप्टर उडेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले दुर्घटनाका घाइतेले ज्यान बचाइदिन हारगुहार गर्दा राज्य संवेदनहीन भएर बसेको आरोप लगाए । शाहीले घाइते जनतालाई बचाउन हेलिकोप्टर उपलब्ध नहुने, तर मन्त्री शयर गर्न भने हेलिकोप्टर उपलब्ध हुनुको कारणबारे छानबिनको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)