अमेरिका–इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’मा स्वतन्त्र आवागमनबारे छलफल
barnanmedia.com · Sun Jun 14 21:15:00 GMT 2026

अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा राहत, हर्मुज पुनः खोल्ने र इरानको कब्जा सम्पत्ति फुकुवाजस्ता धेरै प्रमुख मुद्दाहरू समावेश गरिएको इरानी वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।
इरान र अमेरिकाबीच सम्भावित सम्झौताको खबर बाहिर आएको छ । रिपोर्टअनुसार इरानका एक वरिष्ठ अधिकारीले दुई देशबीच एक मस्यौदा सम्झौता तयार गरिएको छ, जसमा तेल प्रतिबन्ध, परमाणु कार्यक्रम र आर्थिक राहतजस्ता धेरै महत्वपूर्ण मुद्दा समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)