एनपीएल अपडेट : जनकपुरले उपाधि जिते नगद घोषणा देखि बेस्ट प्लेअरलाई कारसम्म
onlinekhabar.com · Tue Nov 26 17:36:39 GMT 2024
११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति नजिकँदै गर्दा अहिले यसको चहलपहल धेरै बढेको छ ।
मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)