मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एमाले महासचिव पोखरेलसँग भियतनामी कम्युनिस्ट नेताको भेट, बुद्ध धर्मबारे छलफल

nepalkhabar.com · Tue Nov 26 18:30:39 GMT 2024

नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिस्ट पार्टीको टोलीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलसँग भेट गरेको छ।

भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले मंगलबार एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)