आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप
nepalnews.com · Fri May 22 02:05:27 GMT 2026

काठमाडौँ। काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित मध्य एसियाका आठ टोली सहभागी छन्।
प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोहसहित तीन खेल हुनेछन्। घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)