क्रिकेट विश्वकप लिग २ मा आज नेपाल र अमेरिका आमनेसामने
nepallive.com · Fri May 22 02:05:00 GMT 2026
काठमाडौ– क्रिकेट विश्वकप लिग २ सिरिजमा नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल विहान साढे ९ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)