मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अनुहारमा कसरी लगाउने टोनर ?

ratopati.com · Tue Nov 26 18:59:00 GMT 2024

काठमाडौं । अनुहारको छालालाई चम्किलो बनाउन हिजोआज मानिसहरू बजारमा उपलब्ध विभिन्न तयारी उत्पादनहरु प्रयोग गर्छन् । उत्पादन प्रयोगको साथमा, अधिकांश मानिसहरू सीटीएम रुटिन पालना गर्न पनि मन पराउँछन् । सीटीएम रुटिन त सबैले पालना गर्नुपर्छ । यसमा पहिले क्लिन्जिङ, टोनिङ र त्यसपछि मोइस्चराइजिङ गरिन्छ ।

सीटीएम रुटिनमा छालाको टोनिङको लागि नै टोनरको प्रयोग गरिन्छ । तपाई पनि अनुहारमा टोनर प्रयोग गर्नुहुन्छ भने यो लेख तपार्इंकै लागि हो । आजको यस लेखमा हामी यहाँहरूलाई टोनर प्रयोग गर्दाका फाइदा, बेफाइदा र यो प्रयोग गर्ने सही तरिकाबारे बताउँछौ । टोनरको प्रयोग गर्दा छालालाई लाभको सट्टा उल्टै हानी नहोस् भनेर तपाईंले पनि यो कुरा थाहा पाइराख्नु पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)