पेस्तोलसहित एक जना पक्राउ
thahakhabar.com
पर्सा : महोत्तरीबाट सशस्त्र प्रहरीले फेरि युएस मेड लेखेको पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार साँझ महोत्तरी लुहारपट्टी–९ पिपरादी इलाकाबाट सशस्त्रको खुट्वा पिपरादी वेसबाट गएको छिन्नमस्ता बाहिनी मातहतको टोलीले पेस्तोलसहित सोही ठाउँका २४ वर्षीय युवकलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)