युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु
canadanepal.com · Fri Jun 05 07:44:01 GMT 2026

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।
युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)